blog image

फिनटेकले पायो स्मार्ट कार्डमार्फत भाडा तिर्ने प्रणाली संचालनको इजाजत पत्र

फिनटेक इन्टरनेशनल प्रालीले स्मार्ट कार्डमार्फत भाडा भुक्तानी गर्ने प्रणाली संचालनका लागि इजाजत पत्र पाएको छ। 

मंगलबारदेखि काठमाडौं उपत्यका भित्र संचालन हुने सार्वजनिक सवारी साधनमा उक्त प्रणाली संचालन गर्न पाउने भएको हो।  फिनटेकले नियामक निकाय नेपाल राष्ट्र बैक समक्ष इजाजत पत्रको लागी निवेदन दिएको थियो।

यससँगै फिर्ता पैसा नहुने समस्या, महामारी सर्नसक्ने जटिलता हुँदैन। साथै सरकारबाट तोकिएको भाडा भुक्तानी स्मार्ट कार्ड मार्फत हुने बताइएको छ।

Read More